२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुप विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण

२०७५, १ भाद्र शुक्रबार १५:४४

भास्कर के.सी | भदौ १, कञ्चनपुर | प्रदेश नं. ७ कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारापेण गरिएको छ । जिल्ला वन कार्यालय, भीमदत्त नगरपालिका वन वातावरण शाखा र सुप विश्वविद्यालय वातावरण विज्ञान समूहका विद्यार्थीहरुको स्टेप क्लबले केन्द्रीय क्याम्पसको हाताभित्र विभिन्न प्रजातिका २ सय विरुवा रोएिका छन् । 

हरियालीले सधै स्वास्थ्यको लागि काम गर्ने तथा वातावरण स्वच्छ गर्न भएको हुदाँ रुख विरुवा लगाउनु पर्ने यसरी कार्य गर्दा एक किसिमको सकारात्मक सन्देश दिनको लागि साथै आउने पिढीलाई पनि सिको हुनाले यस्तो कार्य सबैले गर्नु पर्ने केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र विष्टले बताए ।

भीमदत्त नगरपालिका अन्तर्गतको वन वातावरण शाखा सहितको सहभागितामा कार्यक्रम गरिएको र बजार क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको सफाईको साथ साथै हरियाली बनाउनको लागि सहायक वन रक्षक जिवछ यादवले बताए । 

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, कर्मचारी लागायतका सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै