२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोध्ने प्रयास भएन: विष्ट

२०७५, १ भाद्र शुक्रबार १५:५२

भास्कर के.सी | भदौ १, कञ्चनपुर | कञ्चनपुर भीनपा–१६ का वडा अध्यक्ष सुरेन्द्र विष्टले विभिन्न पत्रपत्रिका र अनलाइनमा आएको वडा अध्यक्ष परस्त्री सँग रङ्गेहात पक्राउ भन्ने समाचार निराधार भएको बताएका छन् । 

आफुले सबै काम सकेर घर जाने बेर्लो भान्जी र उनको साथी सँगै भेटिए पछि चिसो पिउन नजिकै रहेको होटलमा गएको होटल साहुले नै तल ठाउँ छैन माथी बस्न भने पछि आफुहरु माथिल्लोे तल्लामा गएर चिसो पिउदै गरेको अवस्थामा केही नेविसंघका युवाहरुले चुनावमा हारेको रिस साध्न प्रहरीलाई पटक पटक फोन गरे बोलाए पछि प्रहरी आएर लगेको हो । तपाई लाई सुरक्षाको समस्या छ भन्दै लगेको हो ।

मलाई बदनाम गर्न यस्तो प्ररपञ्च रचिएको हो मैले कुनै पनि अनैतिक कार्य गरेको छैन । मैले गल्ति गरेको प्रमाण सहित दिएमा आफु जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको उनले बताए । 


भीनपाका १९ वडाहरु मध्ये राम्रो काम आफुले गरेको हुनाले मलाई बदनाम गर्ने नियतले यस्तो गरेका हुन् पत्रपत्रिका तथा अनलाईनले समाचार सम्प्रेषण गर्नु भन्दा अगाडि मलाई पनि सोध्नु पर्ने राति सुत्दा सधै फोन बन्द गरे र सुत्ने मैले हिजो कसैले फोन गरेर बुझन खोज्छ भनेर फोन पनि बन्द गरेको थिएनु मेरो चरित्र हत्या गर्ने मनसायले आज पत्रपत्रिका तथा अनलाइनमा खबर आएको देख्दा आफैलाई अचम्म लागेको छ । मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोधने प्रयास भएन ।

मेरो विचार भनाई नराखि एकतर्फी खबर आउनु दुखदाय भएको विष्टले आज पत्रकार सम्मेलन गरी बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै