फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागमा उजुरी दिने भनेपछि खोटाङमा एक एजेन्टले पासपोर्ट फिर्ता गरेका छन् । 

खोटाङको बाकाचोल गाविस वडा ५ का जीवन गिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागमा उजुरी दिने भनेपछि खोटाङमा एक एजेन्टले पासपोर्ट फिर्ता गरेका छन् । 

खोटाङको बाकाचोल गाविस वडा ५ का जीवन गिर"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागमा उजुरी दिने भनेपछि एजेन्टले पासपोर्ट फिर्ता गरे

२०७३, २५ फाल्गुन बुधबार ११:३८

फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागमा उजुरी दिने भनेपछि खोटाङमा एक एजेन्टले पासपोर्ट फिर्ता गरेका छन् । 

खोटाङको बाकाचोल गाविस वडा ५ का जीवन गिरीलाई विदेश पठाउन पासपोर्ट लिएका एजेन्ट केपी ढकालले पासपोर्ट फिर्ता गरेका हुन् । जीवन ८ महिनाअघि एक लाख रुपैयाँ तिरेर दुवई जानुभएको थियो तर दुवईमा म्यानपावरले भनेको काम र तलब नपाएपछि उहाँ गएको एक महिनामै नेपाल फर्किनुभयो । 

त्रिभुवन विमानस्थलमा एउटा कामको लागि पासपोर्ट चाहिने भयो भन्दै पासपोर्ट लिएका एजेन्ट केपी ढकालले पैसा नदिएसम्म पासपोर्ट फिर्ता नदिने बताएपछि जीवन खोटाङको दिक्तेलमा रहेको सुरक्षित आप्रवासन परियोजना सामीको सूचना तथा परामर्श केन्द्रमा पुग्नुभएको थियो ।

जीवनसँग एजेन्टलाई पासपोर्ट दिएको कुनै प्रमाण थिएन । तर केन्द्रले  विभागमा उजुरी लैजाने भनेपछि एजेन्ट ढकालले पासपोर्ट फिर्ता दिएको रिटनी स्वयमसेवक लोकेन्द्र घिमिरेले बताउनुभयो । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने