२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेमध्ये १.५ प्रशितमात्रै दक्ष कामदार

२०७५, १३ जेष्ठ आईतवार ११:२१

१३ जेठ, काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेको पाइएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालबाट कामका लागि विदेश जानेमध्ये १.५ प्रशितमात्रै दक्ष हुने गरेको पाइएको हो । 

७४.५ प्रतिशत युवा कुनै पनि सिप नै नसिकी विदेश जाने जाने गरेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । विदेश जाने २४ प्रतिशत युवासँग भने आंशिक सिप र दक्षतामा मात्र हुन्छ । सिप नहुँदा नेपालीहरुले विदेशमा राम्रो कमाइ गर्न नसक्ने र अनेकन दुःखकष्ट भोग्दै आएका छन् ।

यसैगरी आथिर्क सर्वेक्षणमा नेपालमा २.३ प्रतिशत मात्रै बरोजगार रहेको उल्लेख छ । अर्धबेरोजारी भने ३० प्रतिशत रहेको अनुमान छ । युवा अर्धबेरोजगारी दर ३५.८ प्रतिशत रहेको अनुमान सरकारको छ ।

चालु आर्थिक वर्षमा सिप सिक्ने युवामा पनि कमी देखिएको  छ । गत वर्ष २० हजार युवाले विभिन्न सिपमुलक तालिम लिएकोमा यो वर्ष त्यो संख्या १३ हजारमा झरेको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ