२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा बेचिनै लागेका १६ नेपाली युवतीलाई भारतको दिल्लीबाट उद्दार

२०७५, ९ श्रावण बुधबार १०:०१

साउन ९, काठमाडौँ | गएराति भारतको नयाँ दिल्लीबाट १६ जना नेपाली युवतीको उद्दार भएको छ । युवतीहरुलाई नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।

नेपाली युवतीहरुलाई नेपालबाट विभिन्न प्रलोभन देखाएर भारतसम्म पुर्‍याइ त्यहाँबाट पनि अवैध रुपमा कुवेत पुर्याउन लाग्दा दिल्लीकै सामाजिक संस्थाहरुको पहलमा उदार गरिएको हो । 


आफ्नो ट्विटरमा यस बिषयमा स्टाटस र तश्विरहरु पोष्ट गर्दै एक सामाजिक अभियन्ता अमित मिश्र भनेका छन्, ‘आश्चर्यको कुरा छ, नेपाली युवतीलाई यहाँबाट कुवेत र इराक लान लागेको कुरा महिला आयोगले थाहा पायो । तर, ५ सय मिटरको दूरीमा रहेको प्रहरीले केही थाहा पाएन ।’ 

उनीहरुलाई कुवेत र इराक लाने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा उद्दार गरिएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो स्टाटसमा थप उल्लेख गरेका छन्, 'केन्द्र सरकार के गर्दैछ ??' 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण