अभिमनु पटेल | साउन ९, रौतहट | मलेसियाको पेनाङ राज्यमा लामो समयदेखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औं तल्लाबाट हाम फालेर आत्महत्या गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल | साउन ९, रौतहट | मलेसियाको पेनाङ राज्यमा लामो समयदेखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औं तल्लाबाट हाम फालेर आत्महत्या गरे"/>
२०८२, ७ चैत्र शनिबार
काठमाडौँ - KTM

मलेसियामा एक नेपालीद्वारा ८ औं तल्लाबाट हाम फालेर आत्महत्या

२०७३, ९ श्रावण आईतवार ०९:५०

अभिमनु पटेल | साउन ९, रौतहट | मलेसियाको पेनाङ राज्यमा लामो समयदेखि रोजगारी गर्दै आएका रौतहट जिल्ला पोखरीया गा.वि.स.घर भएका अन्दाजी ३० वर्षको सिकील दासले मलेसियामा आफू बस्ने अपार्टमेन्टको ८ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकाछन् ।

सिकील दास पेनाङ स्थित तमान पिराइनडाको Block C मा बस्दै आएका थिए । गएराति २१ जुलाई ८:३० बजे ८ तल्लाबाट उनले हाम फाले लगत्तै उनको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ रहेको छ । उनले मलेसियाको पेनाङ राज्यमा रहेको Teco Tecnology कम्पनीमा काम गर्दै आएका थिए । दासले आफ्नो करार अबधि (contact) ३ वर्ष पूरा गरेर घर जाने तयारीमा रहेका थिए । संगै बस्ने साथीको अनुसार दासको उडान आउने सोमबार पक्का भएको र उडानको लागि टिकट र पासपोर्ट समेत कम्पनीले दिसकेको थियो।

यता नेपाल घरमा उनको श्रीमती बिरामी भएर अस्पतालमा भर्ना भएकी छिन । दास कुनै प्रकारको नसालु तथा जाडरक्सी खाने गरेका थिएनन् । दासले घरको तनावले आत्महत्या गरेको उनका साथीहरुले अनुमान गरेरका छन। घर जाने दिन नजिकै आउदा पनि अरु जसरी खुशी देखिदैनथ्य, कुनै तनावमा भए जस्तो लाग्थ्यो घटना स्थलमा भेटिएका नेपालीहरुको भनाइ छ ।

दासले हाम फालेको खबर पाउना साथ मलेसियाको पुलिस घटना भएको ठाउमा आएको थियो तर उनको मृत्यु भइसकेको थियो । अहिले उनको मृत शरीरलाई पोस्टमार्टमको लागि पेनाङकै नजिकैको हस्पिटलमा राखिएको छ ।

मलेसियामा रोजगारीको लागि आउने र करार अबधि सकेर नेपाल फर्किने समय नजिक आउदै गर्दा विभिन्न तनावले गर्दा धेरै नेपालीले विभिन्न तरीकाले आत्महत्या गर्दै आएको पाइएको छ । यस्तो घटनाहरु न्यून हुनुको सट्टा झन बढीरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा