२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई काट्यो पत्र : म्यानपावरहरु खारेजी हुनबाट बच्दै

२०७८, ३ असार बिहीबार ११:२१

असार ३, काठमाडौँ |  प्रधानमन्त्री तथा मन्त्रीपरिसद कार्यालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई म्यानपावर व्यवसायीका माग सम्बोधन गर्नका लागि आवश्यक कार्यार्थ निवेदन पठाएको हो  । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले प्रधानमन्त्री तथा मन्त्रीपरिसद कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रको कारवाही प्रक्रिया अगाडी बढाउँदै श्रम मन्त्रालयलाई आवश्यक कार्यर्थ गर्न पत्र काटेको हो ।


प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले वैदेशिक रोजगार व्यवसायीको समस्या सम्बन्धि बिभिन्न १३ बुदे माग राखेको छ । ज्ञापनपत्रमा वार्षिक सय कामदार पुर्याउनुपर्ने बाध्यता हटाउनेदेखि लागत सम्बन्धि समस्या समाधान गर्न १३ बुँदे माग उल्लेख छ ।

एक सयको प्रावधानको कारण झन्डै ७ सय म्यानपावर कम्पनीहरुले इजाजतपत्र नवीकरण गर्न नपाउने अवस्था रहेको भन्दै मन्चले वार्षिक सय कामदार पठाउने प्रावधान खारेज गर्न माग गरेको छ । त्यस्तै मन्चले व्यवसायीहरुले कोभिडको कारण भोगेको समस्याबारे ध्यानाकर्षण गराउंदै सरकारले व्यवसायीबाट लिएको धरौटीबापतको पैसा इजाजतपत्र धितो राखेर केहि समयको लागि व्यवसायीलाईनै फिर्ता गर्न समेत माग गरेको छ । 

वैदेशिक रोजगार: विभिन्न १३ बुँदे माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु