२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले नेपालीहरुलाई भन्यो ‘कोरोना संक्रमण बढ्दैछ छिटो खोप लगाउनुहोस्’

२०७८, २५ असार शुक्रबार ०५:४३

असार २५, काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले ओमानमा पछिल्लो समय फेरि कोरोना भाइरस सक्रमण बढ्दै गएको भन्दै सकेसम्म छिटो खोप लगाउन नेपालीहरुलाई अनुरोध गरेको छ । नेपाली दूतावासले आफ्नो रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत खोप लगाउन सकिने भन्दै खोप लगाउने अवसरबाट नछुट्न आग्रह गरेको छ ।

ओमानमा नयाँ भेरियन्टको संक्रमण तीव्ररूपमा फैलिएपछि आगामी ३१ जुलाईसम्म रात्रिकालीन लकडाउन लागू गरिएको छ । महामारीकै बीचमा पनि ओमानले नेपालीलाई आफ्नो देशमाा प्रवेश भने रोकेको छैन । उक्त मुलुक जाने कामदार तथा यात्रुले अनिवार्य रूपमा सात दिन क्वरेन्टिनमा बस्नुपर्छ भने त्यहाँ जारी गरिएको एपमार्फत आफ्नो विवरण भरी ओमान विमानस्थलमा नै पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हाल ओमानले स्वदेशी तथा विदेशी सबै खोप दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी