२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुन ह्युमन रिसोर्स म्यानपावरका संचालक पक्राउ, करोड भन्दा बढी ठगेर फरार भएका थिए

२०७९, ३० श्रावण सोमबार १५:४१

साउन २९, काठमाडौँ । प्रहरीले नेदरल्याण्ड पठाइदिने भन्दै ठूलो रकम ठगि गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । खोटाङ बार्हपोखरी ५ देवथान घर भई काठमाडौँ कोटेश्वर बस्दै आएका मुन ह्युमन रिसोर्स प्रालि म्यानपावरका संचालक प्रकाश राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले कोटेश्वरबाट पक्राउ गरेको हो । 

ठगीमा संलग्न भनिएका राईले १६ जना युवाहरुलाई प्रतिव्यक्ति १६ लाखका दरले नेदरल्याण्डमा वर्किङ भिसामा पठाइदिने भन्दै ठगि गरेका थिए । राईले पीडितहरुलाई नेदरल्याण्डमा पुगेपछि सुरुमा मासिक ७५ हजार मासिक तलब हुन्छ भनि विश्वास दिलाई पैसा अशुली गरेका थिए । रोजगारको प्रलोभनमा १६ जनाले राईलाई १ करोड ३६ लाख रकम बुझाएको पाइएको छ । ठगिपछि राई फरार भएको प्रहरीले जनाएको छ । 

पीडितहरुले प्रमाण सहित बैदेशिक रोजगार बिभागमा उजुरी दिएपछि बिभागकै पत्राचारमा फरार रहेका राई पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई थप कारवाहीको लागि वैदेशिक रोजगार बिभाग पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ