१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान पठाउने सपना देखाएर १३ लाख ठगेको आरोपमा महिला पक्राउ

१९ भाद्र २०७९, आईतवार १४:२९

भदौ १९, काठमाडौँ । ‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । 

उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् । 


जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आरोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् । वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो । सुब्बालाई विभागमा बुझाइएको एसपी कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट