कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अंशबन्डामा कुरा नमिल्दा कलाकार माओत्सेको घरमा झगडा

२८ कार्तिक २०७३, आईतवार १५:१५


कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल्दा दाजुभाइ बिच झगडा भएको  हो । तर यो झगडा भने रियल लाइफमा भने भएको हैन, आउँदो मंसिर १० गतेबाट प्रर्दशमा आउन लागेको नेपाली कथानक चलचित्र पुरानो डुङ्गामा भएको हो । 

कलाकार माहोत्से गुरुङ्गको निमार्णमा बनेको चलचित्र यहि मंसिर १० गते बाट देशैभरिका हलबाट प्रदर्शनमा आउन लागेको हो । झगडाले कस्तो रुप लिएको छ भन्ने कुरा थाहा पाउन भने चलचित्र नै हेनुपर्ने हुन्छ । निर्माता माहोत्से  गुरुङ्गले  आज पोखरामा पत्रकार सम्मेलन गरेर  प्रदर्शनमा आउने चलचित्र एकदमै पारिवारिक कथामा तालको वरपर  सरल जिवन बिताउनेहरुको जिवनसग मेल खाने निर्माता गुरुङ्गले जानाकारी दिए ।

चलचित्रका कलकार दयाहाङ राईले  समाजमा दाजुभाइको सोच नमिलेका कारण घरपरिवारमा हुने खटपट र सामाजिक विषयबस्तुको  वरिपरि कथा घुमेको बताए ।चलचित्रका निर्देशक राम बाबु गुरुङ्गले चलचित्र केहि फरक शैलिमा बनेको बताए ।चलचित्रमा कलाकारहरु माहोत्से गुरुङ्ग,दयाहाङ राई,प्रीयंका कार्की, मेनुका प्रधान लगाएतको मुख्य भुमिका रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड