२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड

२०८१, ९ मंसिर आईतवार १७:१८

काठमाडौँ | सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले प्रदर्शनको २४ ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइ सार्वजनिक गरेको हो ।

शनिबार १ करोड ८० लाख ग्रस कमाउँदा शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको २१ दिन बुधबारसम्म फिल्मको कमाइ ३९ करोड ७४ लाख थियो ।

चौंथो सातामा पनि फिल्मले आकर्षक कमाइलाई जारी राखेको छ । अकुपेन्सी र शोमा गिरावट आएपनि चौंथो सातामा पनि विजय बराल स्टारर फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । अहिले पनि काठमाडौं, पोखरा, चितवन लगायत ठूला सहरका केही मल्टिप्लेक्सको अकुपेन्सी शतप्रतिशत देखिन्छ ।

शुक्रबार प्रदर्शनमा आएका नयाँ फिल्मको ओपनिङ अपेक्षित हुन नसक्दा यसको फाइदा ‘पूर्णबहादुरको सारंगी’लाई पुग्ने देखिन्छ । बलियो ‘वर्ड अफ माउथ’ अझै कायम रहेकाले यो सातामा पनि फिल्मको अकुपेन्सी सुखद देखिने वितरक मनोज राठी बताउँछन् । यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ