दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएक"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

युवा गायक दिलेन्द्र जोशी तीज गीत ‘झुम्का हरायो’बाटै चर्चाको शिखरमा (भिडियो)

१३ श्रावण २०७४, शुक्रबार ०६:०१


दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएको छ । 

जापान मै बसेर पछिलो समय गीत संगीतलाई निरन्तरता दिदै आउँनुभएका गायक जोशीले साङगेतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । चर्चित परदेशी गायक जोशीले जापानको पकुओकामा बसेपनि सुदुरपस्चिमको देउडादेखि पुर्बको रोइला सम्मका दर्जन गीतहरु बजारमा ल्याउँन सफल हुनुभएको छ ।

लोकदोहरी तथा देउडा गायक भनि चिनिने जोशी बहुप्रतिभाको धनी हुनुहुन्छ । आफैले गीत लेख्नु हुन्छ, आफैले संगीत भर्नु हुन्छ र आफैले स्वोर दिनुहुन्छ । 

मायालाइ पैसामा किन्छु नभन लोकदोहोरी गीतबाट सांगीतिक यात्रा सुरुगर्दै अहिले सम्म निकै चर्चा कमाइ सकेका जोशीले नेपाली नारिहरुको महान चाड हरीतालीका तीजको अवसरमा देउडा तीज गीत बजारमा ल्याउन सफल हुनुभएको छ । 

निकै राम्रो आस गरेर तिज गीतलाइ बजारमा ल्याएको छु, सबैले मन पराइदिनुहुने छ । साझासवाल अनलाइनसंग कुरागर्दै जोशीले भन्नुभयो । 

झुम्का हरायो तिज गीत जसमा स्वर, सब्द, संगीत जोशी आफ्नै छ । 

भने केटि तर्फको स्वोरमा चर्चित गायिका सम्झना भण्डारीले साथ दिनुभएको छ । त्यसैगरी केटा मोडेलमा चर्चित मोडेल तथा निर्देशक संकर बिसी र आरुसी मगरले गरेका छन् उक्त गीतको बजार व्यवस्थापन भने सुभारम्भ डिजिटलले गरेको छ । प्रस्तुति: लोकेन्द्र प्रशाद जोशी/दार्चुला 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ