२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

२०७८, ६ फाल्गुन शुक्रबार ०८:२५

फागुन ६, काठमाडौँ । शास्त्रीय गायनका  प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ ।

करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन  गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ । ‘अन्तिम इच्छा नसोध मलाई, जिउने रहर छँदैछ अझै’, ‘अमर रहन मन छैन मलाई, म तिम्रो सामु रहने छु सधैँ’ लगायत बोलका गीत भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्काको अभिनय छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।  निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा