एजेन्सी | क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त "/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

सार्वजनिक स्थलमा ‘सेक्स’ गर्दै गरेको अवस्थामा भेटिए पपस्टार जस्टिन बिबर

१३ भाद्र २०७३, सोमबार १२:०१

एजेन्सी | क्यानेडियन पप स्टार जस्टिन बीबर उनको गर्लफ्रेन्ड सोफिया रिचीसँग सार्वजनिक स्थलमा सेक्स गर्दै गरेका अवस्थामा भेटिएपछी उक्त फोटो भाइरल बनेको छ | 

पप स्टारले उनकी गर्लफ्रेन्डसँग गरेको हर्कतको केहि तस्वीर खुलाशा भएको छ जसमा उनीहरु आपत्तिजनक अवस्थामा देखिएका छन् | स्टिन र रिचीको यो तस्वीर एक फोटोग्राफरले तब खिचे जब दुवै जना सार्वजनिक स्थानमा सेक्स गर्दै गरेको अवस्थामा भेटिए |

जस्टिनको गर्लफ्रेन्ड रिचीको १८ औं जन्मदिन थियो | उनको जन्मदिन मनाउन पपस्टार उनीसँग म्याक्सिकोसम्म पुगे | जन्मदिनको अवसरमा यी जोडीले सार्वजनिक स्थलमै किस गरे | किस गर्दै-गर्दा दुवै केहि कुरा बढी नै भयो | जुन कुरा सार्वजनिक रुपमा गर्नु निकै आपत्तिजनक थियो | जस्टिन र रिचीलाई एस्तो अवस्थामा देखेर फोटोग्राफरले तस्वीर खिचे र जुन तश्विर इन्टरनेटमा भाईरल बन्यो | 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव