Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२१ माघ २०८२, मंगलवार
काठमाडौँ - KTM

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ हलमा आज रिलिज हुदै

१३ फाल्गुन २०७८, शुक्रबार ०६:२८

फागुन १३, काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु २' आजबाट प्रदर्शनमा आएको छ। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशैभरमा सिनेमाहलमा रिलिज भएको छ।

यो फिल्म तीन विदेशी फिल्मसँग भिड्दै छ। आजबाटै आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनमा आएको छ। बहुप्रतीक्षित भनिएको उक्त फिल्म माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। सञ्जय लीला भंसाली निर्देशित फिल्ममा आलियाका साथै अजय देवगनको भूमिका रहेको छ।

त्यसैगरी दक्षिण भारतीय फिल्म ‘बलिमाई’ पनि प्रदर्शनमा आएको छ। बोनी कपुरको निर्माणमा बनेको क्राइम थ्रिलर यस फिल्ममा अजित कुमारमुख्य भूमिकामा छन्। यस्तै, टम हल्यान्ड अभिनित हलिउड फिल्म ‘अनचार्टेड’ पनि आजैबाट प्रदर्शनमा आएको छ।

कोरोनाको तेस्रो लहरपछि रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ ले धेरै दर्शक हल फर्काउने हलवालाले आशा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै