१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहले अडियो सार्वजनिक गरेपछि दुर्गेशको नयाँ गीतमा ‘रिप’ को ट्रोल !

१२ फाल्गुन २०७८, बिहीबार ११:४४

फागुन १२, काठमाडौँ । गायक तथा कलाकार दुर्गेश थापालाई आफ्नै साथिमाथि षड्यन्त्र रचेर बलात्कारको घटनामा फसाएको भन्दै चर्को आलोचना गरिएको छ । सामाजिक संजाल मार्फत अभिनेता पल शाहले आफूमाथि नियोजित षड्यन्त्र भएको भन्दै अडियो सहितको प्रमाण सार्वजनिक गरेपछि दुर्गेश सहित अन्य ४ जनाको आलोचना भएको छ । 

पल बिरुद्ध बलात्कारको जाहेरी दिने किशोरीलाई उकास्नमा गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाईको भूमिका रहेको पलले उल्लेख गरेका छन् । सार्वजनिक अडियोमा उजुरीकर्तासँग दुर्गेश सहितले ओली, जोशी र चौलागाईको आवाज सुन्न सकिन्छ ।

यता युटूवमा बुधबार (हिजो) मात्र सार्वजनिक भएको दुर्गेश थापाको 'बम बम भोले भोले' बोलको नयाँ गितमा रिप' को ट्रोल चलेको छ । दुर्गेश थापाले आफ्नै साथिलाई फसाउनमा भूमिका खेलेको भन्दै चर्को आलोचना गर्दै उनको भिडियोमा कमेन्ट गर्नेहरुले RIP यानेकि Rest in Peace को ट्रोल चलाएका छन् । दुर्गेस प्रति लक्षित गर्दै उनलाई नेपाली कट्टप्पाको उपनाम समेत दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव