१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका लाहुरे र्‍यापर धरौटीमा रिहा

१० फाल्गुन २०७८, मंगलवार ११:३२

फागुन १०, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध (खैरो हेरोइन) ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीको आदेशानुसार लाहुरे धरौटीमा रिहा भएका हुन्। 

खैरो हेरोइन सेवन गरेको आरोपमा लाहुरे गत पुस १४ गते कास्कीको पोखराबाट पक्राउ परेका थिए। 

कास्की प्रहरीको टोलीले उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको थियो। 

जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै लाहुरेसँग ५ हजार धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो। 

न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

लागुऔषधको मुद्दामा पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अदालतले विक्की भनिने नवीनकुमार गुरुङ, धुव्र बहादुर थापा र सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव