२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने

२०७८, १५ फाल्गुन आईतवार ०६:१३

फागुन १५, काठमाडौँ । नायक पल शाह प्रहरी सामु आफैँ उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने भएका हुन् । 

गत बुधबार शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो । त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको छ । तर, उनी अहिलेसम्म फरार छन् । सामाजिक सन्जाल फेसबुकमा आफ्नो स्वास्थ्य बिग्रिएको र घरेलु व्यवहार मिलाउन परेकाले आफू केही दिन हराएको उनले बताएका छन् ।

उनले शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको उनको फिल्म म यस्तो गीत गाउँछु २ लाई असर नपरोस् भनेर आफू नै प्रहरीसामु उपस्थित हुने निर्णयमा पुगेको बताएका छन् ।

उनी आजै प्रहरीकहाँ आत्मसमर्पण गर्न जाने पनि बताएका छन् । यसअघि उनी बिहीबार नै आत्मसमर्पण गर्ने कुरा उनीनिकटले बताएका थिए । तर, स्वास्थ्यमा समस्या आएपछि उनी प्रहरीकहाँ पुग्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !