२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको भिसा आए/नआएको कसरी चेक गर्ने ? हेर्नुहोस तरिका सहित

२०७६, ५ फाल्गुन सोमबार ०७:३२

फागुन ५, काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया जाँदै हुनुहुन्छ ? त्यसो भए तपाईलाई यो जानकारी महत्वपूर्ण छ । पहिलो पटक श्रम स्वीकृति लिएर रोजगारीको लागि मलेसिया जानको लागि एकमात्र विकल्प म्यानपावर कम्पनी हो । 

मलेसिया जानको लागि आफुले चाहेको डिमाण्ड हेरेर अन्तर्वार्ता भए अन्तर्वार्ता पश्च्यात मेडिकल प्रक्रिया पुरा गरि भिसाको लागि आवेदन दिनुपर्दछ । आवेदन दिइसकेपछि भिसा आए पनि म्यानपावर वा दलालले नक्कली भिसा पो थमाइदिने हो कि भन्ने डर धेरै जनालाई हुनसक्छ। यस्तो अवस्थामा अनलाइन मार्फत नै भिसा आए/नआएको चेक गर्न सकिन्छ जसले गर्दा ठगीमा पर्नबाट जोगिन सकिन्छ । 

भिसा बारे जानकारी लिने तरिका:

सबैभन्दा पहिले मलेसिया अध्यागमनले विदेशी कामदारलाई भिसाको अवस्था बारे बुझ्न सजिलो होस् भनि बनाएको वेबसाइट https://bit.ly/34TwAcR  मा जानुहोस्।


स्क्रिनमा पहेँलो बक्स देख्न सक्नुहुन्छ। यसमा भित्र भिसाको अवस्था बारेमा के STATUS आए आवेदन कुन अवस्थामा छ विस्तृत जानकारी दिएको छ।

जस्तै APPLICATION RECEIVED भन्नेले मलेसियन अध्यागमनले भिसाको आवेदन प्राप्त गर्‍यो भन्ने बुझाउँछ।

यो बक्स भन्दा तल ‘Application Number’ लेख्ने ठाउँ छ। यसमा कामदार मागपत्रको कागजमा आएको रिफरेन्स नम्बर (Reference Number) हाल्नुहोस्।

यो नम्बर भिसाको आवेदन दिँदा पनि लेख्नुपर्ने हुन्छ।


यति हालेर ‘Search’ मा क्लिक गर्नुहोस्।

यति गरेपछि भिसा आवेदनको अवस्था हेर्न मिल्छ।

के आए कस्तो अवस्था हुन्छ ?

स्रोत: मलेसियन अध्यागमनको वेबसाइट

तपाइको भिषा सक्कली हो वा नक्कली ? थाहा पाउने तरिका हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय