दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक म"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

हेमराजले ल्याए स्वोर्ग कि परी

८ पुष २०७३, शुक्रबार १६:१४

दिनेश न्यौपाने। पुष ८ अछाम । सुदुर पश्चिको कैलालीमा जन्मेका लोक दोहोरि गायक हेमराज थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत बजारमा ल्याएका छन् । पछील्लो समय लोक सांगितीकक्षेत्रमा निकैफड्को मार्न खोजिरहेका गायक थापाले छुट्टै किसम को नेपाली लोक देउडा गीत लिएर दर्शक माझ फर्किएका छन् । स्वोर्ग कि परी लोक देउडा गीत को भिडियो दर्शक माझ सार्बजनिक भएको छ । केही दिनअघि मात्र हिम सम्झौता रेकर्डिङ्ग स्टुडियो मार्फत बजार मा आएकोे लोक देउडा गितमा तेजेन्द्र बिवस रावलको शब्द संकलनमा निर्माणमा भएको गितमा गायक थापालाइ गाईका पुष्पा बोहराले साथ दिएकी छन् । 

भने यस गितमा  राघव दिपेन्द्र सुनिता,सिर्जना लगाएतका कालाकारले अभिनय गरेका छन् । अ्मर साक्य ले सम्पादन गरेको यस गितको भिडियो निर्माण भने साई भिजन प्रालिले गरेको हो ।,तर यस गित भने दिपेन्द्र ऐरी को पहिलो पस्तुती रहेको छ । भने गितमा गायक थापाको निकै मेहनत रहेको छ । गाएक थापाले भने “लोक गीत बाट आफ्नो साङ्केतिक यात्रा सुरु गरेका थापा अहिले  उनको पहिलो देउडा लोकगीत दर्शक माझ लिएर आएका हुँ ”  तर गायक थापा उक्त गित दर्शक स्रोताले माया गर्नेमा बिश्वस्त हुनुहुन्छ । यस गितको डाइरेक्सन अनिश लामाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह