Image may contain: 5 people, people smiling, text Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: 5 people, people smiling, text
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा माघेसंक्रान्तिमा तरुल खाँदै पाँच स्रष्टाका पाँच कविता सुन्न पाइने

२३ पुष २०७३, शनिबार ०६:२०

Image may contain: 5 people, people smiling, textपर्वत ।कुश्मा बजारमा  माघे सक्रान्तिका दिन ‘तरुल सखरखण्ड–चाकु’ खाँदै कविता श्रवण गर्न पाईने भएको छ ।


 माघे सक्रान्तिको मुख्य खान्की ‘तरुल–सखरखण्ड–चाकु’ खुवाएर कविता श्रवण गराउने प्रगतिशीश लेखक संघ पर्वतले चाँजो–पाँजो मिलाएको हो ।


प्रगतीशिल लेखक संघ पर्वतले ‘पाँच कवि पाँच कविता’ शिर्षकमा कविता वाचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका पाँच प्रगतीशिल कविका कविता वाचन गर्ने जनाईएको छ ।


साहित्य अन्तर्गत कविता विधाको नयाँ रचना र सिर्जनामा खडेरी परेको तथा नयाँ सिर्जनशील कविको सिर्जनालाई उत्प्रेरणा दिन उक्त कार्यक्रमको आयोजना गरिएको प्रगतीशिल लेखक संघ पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनले जानकारी द्यिए ।

उक्त कार्यक्रममा पर्वतका युवा कविहरु संगीत श्रोता, ओम प्रसाद घायल, भरत विवश पौडेल, गणेश कुमार जिसि र आर के अदिप्त गिरिको पाँच÷पाँच कविता वाचन गरिने उनले बताए । उक्त रचना वाचनले नयाँ पुस्ताका सिर्जनशील युवालाई कविता लेखन र वाचनमा थप उर्जा प्रदान हुने आयोजकको विश्वास रहेको छ ।


आयोजकका अनुसार लेखनको पनि मुल्य हुनु पर्छ भनेर पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पहिलो पटक टिकट काटेर कविता श्रवण गर्न सकिने व्यवस्था गरिएको हो । टिकट दर २ सय ५ सय रहेको प्रलेसंघले जनाएको छ । यसबाट प्राप्त रकम व्यवस्थापन खर्च कटाएर बाँकी कविहरुलाई पारिश्रमिक दिईने बताएको छ ।


प्रलेसंघ पर्वतका अनुसार पर्वत जिल्लामा जन्मिएर कविताको माध्यमबाट जिल्लालाई चिनाउन सफल जिल्लाका पाँच जना कविहरुलाई कविता वाचन गर्ने अवसर दिईने छ भने प्रत्यक कविहरुले पाँच पाँच कविता सुनाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह