२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पहिलो पटक गजल बाचन कार्यक्रम

२०७३, ८ माघ शनिबार ११:५२

पंकज धामी/माघ ८, दार्चुला । सहित्य समाज दार्चुलाको आयोजना तथा नयाँ नेपाल एफ एमको साहित्यिक कार्यक्रम गजल गंगाको सह आयोजनामा शनिबार दार्चुला खलंगामा गजल बाचन कार्यक्रम गरिएको छ । 

विरलै साहित्यिक जमघट हुने खलंगामा शनिबार भने केहि समय निकै साहित्यिक माहोल बेनेको थियो । 

जिल्लामा लुकेर रहेका साहित्यकारहरुका सृजनाहरुलाई कार्यक्रमको माध्यमबाट सबै सामु प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको साहित्य समाज दार्चुलाका अध्यक्ष विष्णु दत्त जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका दर्जन बढी सहभागिहरुले आ—आफ्ना गजल, मुक्तक, कविता तथा गितहरु प्रस्तुत गरेका थिए ।

वि.स.२०७३ मंसिर २ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको साहितय समाज दार्चुलाले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा साहित्यिक तथा सास्कृतिक कार्यक्रमहरु गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा