२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

साहित्य

शहिद दिवसका अवसरमा बृहत काव्य गोष्ठि कृति एवम् बिमोचन कार्यक्रम सम्पन्न

२०७३, १६ माघ आईतवार १४:३८

माघ १६, सुर्खेत । प्रगतिशिल लेखक संघ नेपालको आयोजनामा शहिद दिवस २०७३ र बृहत काव्य गोष्ठि कृति एवम बिमोचन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 

कार्यक्रममा शाखाका सचिव धिरेन थापाको अध्यक्ष्तामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी शाखाका अध्क्षय हरिलाल महताराको रहेको थियो । 

शाखाको १६७ औ बृहत काव्य गोष्ठि एवम कृति बिमोचन शहिद दिवसको अवसर पारी कार्यक्रम गरिएको हो । 

लेखक मनीकुमार पोखरेलद्धारा रचित खण्डकाव्य ओझलमा परेको फूलहरु र हरिलाल महताराद्धारा रचित खोजी कविता संग्रहको साहित्यकार डा.दिपक गौतम, समाजसेवी, कुलदीप भट्ट र सल्लाहकार लीलाधर गौतमले  संयुक्त रुपमा बिमोचन गरेएका थियो ।

कार्यक्रममा सुर्खेत स्थित विभिन्न साहित्यक संस्थाहरुका साहित्यकारले  आ आफना रचिएका रचना जगेश्वर नेपाल, सनत कुमार शाही, पृथ्वीबहादुर सिंह, टिकाभक्त गिरि, देवप्रकाश सिंह, लक्ष्माणदेव गिरि, पहल असिम थापा क्रृषिप्रसाद थानी, सिद्ध खडका, सीता यरी लगायतले  रचना बाचन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने