चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गम"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्ण दयालको ‘आँखासामु’ कृति लोकप्रिय

२०७३, ३ चैत्र बिहीबार ०७:२३

चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गमको राजनिनि स्थानीय विकासको एजेण्डालाई गजलमार्फ रचेर प्रकाशित गरेपछि “जगल संग्रह आँखासामु” लोकप्रिय बनेको हो । 

प्रगतिसिल लेखक संघ बैतडीका अध्यक्ष समेत रहेको स्वराडी कृति लेखन क्षेत्रमा निकै रुचि राख्ने कलाकार हुन् । समसामयिक राजनितिक घटनाक्रम, स्थानीय विकास निर्माण लागायतका विषयमा स्थानीय तथा राष्ट्रिय पत्रिकामा लेख प्रकाशन गर्ने उनले यसपटक आफ्नै कृति प्रकासन गरेका हुन् ।

स्थानीयस्तरका पीडा, गरिबी र भ्रष्टाचार लगायतका विषयपनि आँखासामुको भित्रि पन्नाहरुमा उतारिएको छ । मेलौली नगरपालिकाको वडा नम्बर ७ शिवनाथमा जन्मेका दयाल हाल सदरमुकाममा बस्दै आएका  छन् ।

आँखासामु कृतिको १ सय १४ पेजको कृति नम्बर ११४ को नयाँ कोट फेरियो शिर्षकको गजल निम्न उल्लेख छ ।

नयाँ कोट फेरीयो अस्तर पुरानै

नयाँ चुना लेपन भयो पलस्तर पुरानै ।

बजारमा भौतारिदै गल्ली–गल्ली धाएँ

बल्ल पो भेटे नयाँ नाम, सरह पुरानै ।।

 बजारको भाउले आकास छुनै लाग्दा

किसानको आफुले पाउने दर पुरानै ।

ध्वजापतङ्गाले सजाएको आँगन पुगेँ

जिर्ण भत्कन लागेको घर पुरानै ।।

 स्कुल फेरियो अनि पाठ्यपुस्तकहरु

पढाउने तरिका शैली र सर पुरानै ।

मञ्चमा आसन र भाषण फेरियो

तर योजना तान्ने त रहर पुरानै ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने