१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

एन बी अन्जान द्वारा सम्पादित ग्रन्थ पूर्वप्रधानमन्त्री द्वारा विमोचन

११ पुष २०७६, शुक्रबार ०४:३९



कमल घिमिरे।पौष११।पाँचथरलेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृतिग्रन्थको एक कार्यक्रमका साथ विमोचन भएको छ । 


 उक्त ग्रन्थलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गर्नु भएको हो । गुमनाम हुन लागेका सशक्त कवि तथा राजनैतिक योद्दा राजेन्द्र नेम्बाङ (परदेशी) को यो ग्रन्थबाट जीवित राख्ने कार्य गरिएको सम्पादक एन बी अन्जानले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं.१ अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) रहनु भएको थियो । वक्ताहरुले परदेशी माथी आ आफ्नो धारणा राखेका थिए । 

 कार्यक्रम याक्थुङ लेखक संघको आयोजना, नौलो साहित्य बिहान प्रतिष्ठान र पाँचथर स्रष्टा मञ्चको समन्वयमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक आज बस्दै, यी विषयमा हुने छलफल ! मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ट्याक्सी चालक पोखराबाट पक्राउ आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ? कास्की अदालतको आदेशविरुद्ध उच्चमा जाँदै रवि, काठमाडौं र बुटवलमा पनि पुनरावेदन दिने