बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे
उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे

यसै टाढा भई जाने उसै टाढा भई जाने
हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे
उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे

यसै टाढा भई जाने उसै टाढा भई जाने
हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे

"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गजल-कथा लेख्दै छ यो मान्छे

२०७३, ५ आश्विन बुधबार ०७:०४

-तिर्सना तिमिल्सीना

बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे
उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे

यसै टाढा भई जाने उसै टाढा भई जाने
हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे

नचाहेरै उषालालि लिने कोसिस गरेरै यो
जहर घोल्दै बिहानिको कथा लेख्दै छ यो मान्छे

अधेँरिमा बसि रोयो चिच्चाउदानि सुनेन रे
स्वयं हेर्दै मलामिको कथा लेख्दै छ यो मान्छे


पर्वत
हाल ललितपुर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या