२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए

२०८१, २३ पुष मंगलवार ०७:०३

काठमाडौँ । नेपाल-चीन सिमाना अन्तर्गत तिप्बतको दिंगे कान्टीमा गएको ७ मेग्निच्युडको भुकम्पले काठमाडौँ सहित नेपालका अधिकांश जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ । ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

एका बिहानै गएको भुकम्पको धक्काको डरले मानिसहरु घरबाट सुरक्षित ठाउँमा पुगेका थिए । भुकम्पको धक्काको नेपालको अधिकांश स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो । भुकम्पको क्षेतीबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा