२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित

२०८२, २ बैशाख मंगलवार १२:३४

काठमाडौँ | बेहुलासहित एकै परिवारका २५ जनालाई बारुलोले चिल्दा विवाह नै स्थगित गर्नु परेको छ । भारतको हिमाचल प्रदेशको हमीरपुर जिल्लाको रक्कड गाउँमा सोमबार उक्त घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बेहुलासहित परिवारका सदस्यहरू विवाहको तयारीमा थिए । उनीहरू स्थानीय एक मन्दिरमा पूजा गरेर आशीर्वाद लिन गएका थिए ।

मन्दिरमै उनीहरूमाथि बारुलोको हुलले हमला गरेको थियो । यस क्रममा २५ जना घाइते भएका र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बेहुलाका पिता दिलीप सिंहका अनुसार घाइतेलाई नादौन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बेहुलासमेत गम्भीर घाइते भएका कारण विवाह स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश