२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताए

२०८२, ७ बैशाख आईतवार १३:३०

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भन्ने अवस्था नरहेको बताएका हुन् ।

दाहालले दलहरू गणतन्त्रका लागि एक हुनै पर्ने, नत्र गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठिक नभएको स्पष्ट पारे । उनले भने ‘दलहरू गणतन्त्रका लागि एक हुनै पर्ने नत्र गणतन्त्र खतरामा पर्छ भन्ने भाष्य ठिक छैन।’ दाहालले अहिलेको गठबन्धनलाई माओवादी केन्द्रले समर्थन नगर्ने स्पष्ट पारे। उनले अहिलेको गठबन्धनलाई समर्थन नगर्ने र यो गठबन्धनमा समावेश पनि नहुने दाबी गरे । दाहालले नेतृत्वको कारण अहिलेको सरकार हट्नुपर्छ भन्ने आफूहरूको स्पष्ट धारणा रहेको बताए । उनले कांग्रेसको नेतृत्वको सकारलाई माओवादी केन्द्रले समर्थन गर्ने र सहभागी पनि हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश