१० असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माछा मार्न गएका एक व्यक्ति नारायणी नदिमा बेपत्ता,खोजी गर्न गोताखोर परिचालन

११ जेष्ठ २०८२, शनिबार १४:३६

काठमाडौँ । नारायणी नदीमा एक जना व्यक्ति बेपत्ता भएका छन्। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका गैंडाकोट-७ का ४० वर्षीय काइँला भनिने यामलाल दराई बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार यामलाल शुक्रबार बेलुकी आफ्ना दुई साथीहरूसँग माछा मार्न भनेर नारायणी नदीतर्फ गएका थिए।

बेलुका ८ बजे उनी नदीमा डुबेर बेपत्ता भएका थिए। शुक्रबार खोजी गर्दा नभेटिएपछि शनिबार बिहानैबाट खोजी सुरू गरिएको डिएसपी नेपालले जानकारी दिए।खोजीका लागि सात जना प्रहरीसँगै सशस्त्र प्रहरीको गोताखोर पनि परिचालन गरिएको छ।

यामलालसँगै गएका दुई जना भने सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले,कांग्रेस र माओवादी बाट २० फिट पर नै बस्नु भन्ने खालको जनताबाट सन्देश छ : रास्वपा उपसभापति वाग्ले इजरायल र इरानद्वारा युद्धविराम स्वीकार ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले घरेलुु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँः अधयक्ष दाहाल एसिसी यु–१६ क्रिकेटः नेपाल लगातार विजयी इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम एमाले सचिवालय बैठक बुधबार प्रतिनिधिसभा बैठक सञ्चालन: रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध ९ वटा कार्यादेशसहित भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी भिजिट भिसा प्रकरणबारे सरकारले बनाएको छानबिन समितिमाथि रास्वपाको सदनमै धारणा राख्ने तयारी सुनको मूल्य घट्यो पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या