2026-09-26 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, दिल्लीमा सक्रिय बिरामी १०४ पुगे

काठमाडौँ । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसका घटनाहरू पुनः तीव्र रूपमा बढ्न थालेका छन्। पछिल्लो एक सातामा मात्रै दिल्लीमा ९९ जना नयाँ संक्रमित फेला परेका छन्।

हालसम्म दिल्लीमा कोरोना संक्रमितहरु मध्ये २४ निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या १०४ पुगेको छ।

भारतभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको अनुमान गरिएको छ।

भारतीय स्वास्थ्य विभागका अनुसार, हाल कोरोनाको सबैभन्दा धेरै प्रभाव केरलामा देखिएको छ, जहाँ ४३० जना संक्रमित पुष्टि भएका छन्। त्यसपछि महाराष्ट्रमा २०९ सक्रिय केस छन् भने दिल्ली १०४ सक्रिय संक्रमितसहित तेस्रो स्थानमा रहेको छ।

अन्य राज्यहरूमा पनि संक्रमितको संख्या बिस्तारै बढ्दै गएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

सन् २०२० मा सुरु भएको कोरोना महामारीले विश्वभर लाखौं मानिसको ज्यान लिएको थियो। हाल पुनः संक्रमण बढ्न थालेसँगै सतर्कता अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह