By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    8 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: रहस्यमय ‘प्लानेट नाइन’ को खोजले अचम्मको कुरा प्रस्तुत
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > रहस्यमय ‘प्लानेट नाइन’ को खोजले अचम्मको कुरा प्रस्तुत
मुख्य समाचारविश्व

रहस्यमय ‘प्लानेट नाइन’ को खोजले अचम्मको कुरा प्रस्तुत

साझासवाल
Last updated: May 29, 2025 2:40 pm
साझासवाल
5 Min Read
Share
काठमाडौँ । यो एक मनमोहक विचार हो जसले लामो समयदेखि वैज्ञानिकहरूलाई चिन्तामा राखेको छः यसलाई पत्ता लगाउने हाम्रा सबै प्रयासहरूलाई बेवास्ता गर्दै हाम्रो सौर्यमण्डलको किनारमा अन्धकारमा एक विशाल र रहस्यमय ग्रह लुकेर बसेको छ ।
केही खगोलशास्त्रीले नेप्च्युनभन्दा परका हिउँले ढाकिएका चट्टानहरूको अनौठो, गुच्छाले त्यहाँ केही ठूलो छ भनेर सङ्केत गरेको बताएका छन् । त्यसलाई उनीहरूले प्लानेट नाइन नाम दिएका छन् ।
अब यो मायावी संसारको खोजी गर्ने अमेरिकामा आधारित तीन जनाको समूह यसको सट्टा सौर्यमण्डलको बाहिरी भागमा नयाँ पुड्को ग्रह जस्तो देखिने कुरामा ठेस खाएको छ ।
यस नयाँ सदस्यको अस्तित्वले प्लानेट नाइन सिद्धान्तलाई चुनौती दिन सक्छ भनी अनुसन्धानकर्ताहरूले गणना गरेका छन् ।
२०१७ ओएफ२०१ नाम दिइएको नयाँ वस्तु लगभग सात सय किलोमिटर (चार सय ३० माइल) चौडा रहेको पियर–समीक्षा नगरिएको गत हप्ता अनलाइन प्रकाशित एक प्रिप्रिन्ट अध्ययनमा उल्लेख छ ।
यसले यसलाई प्लुटोभन्दा तीन गुणा सानो बनाउँछ ।
तर त्यो अझै पनि पुड्को ग्रह मान्न पर्याप्त ठूलो रहेको न्युजर्सीको इन्स्टिच्युट फर एडभान्सड स्टडीका प्रमुख अध्ययन लेखक सिहाओ चेङले बताउनुभयो ।
– टाढाको यात्री –
यो वस्तु हाल पृथ्वीबाट नेप्च्युनभन्दा तीन गुणा टाढा छ ।
यसको अत्यन्त लामो कक्षाले पृथ्वी र सूर्यको बीचको दूरीको एक हजार छ सय गुणाभन्दा बढी बाहिर घुम्छ । यसलाई सौर्यमण्डलको वरिपरि बरफिलो चट्टानहरूको घेराभित्र लैजान्छ जसलाई उर्ट क्लाउड भनिन्छ ।
चेङका अनुसार यो यति टाढा जान्छ कि यसले विगतमा हाम्रो सूर्यबाहेक अन्य ताराहरूको छेउबाट गुज्रन सक्थ्यो ।
आफ्नो २५ हजार वर्षको कक्षाको दौरान यो वस्तु पृथ्वीको पर्याप्त नजिक केवल शून्य दशमलव पाँच प्रतिशत समयमा मात्र हुन्छ, जुन लगभग एक शताब्दी हो ।
“यो पहिले नै कमजोर र अधिक धमिलो हुँदै गइरहेको छ”, चेङले भन्नुभयो ।
यस खोजले नेप्च्युनभन्दा परको कुइपर बेल्टमा ‘समान कक्षाहरूमा सयौँ समान चीजहरू छन्’ भन्ने सुझाव दिएको चेङले बताउनुभयो ।
प्लानेट नाइनको खोजीमा कठिन डेटासेट खोज्न आधा वर्षभन्दा बढी समय बिताउने जोखिम लिएपछि चेङले उहाँ केही पनि फेला पारेकोमा ‘भाग्यशाली’ रहेको बताउनुभयो ।
अनुसन्धानकर्ताहरूले आफ्नो आविष्कारमा जेम्स वेब, हबल र एल्मा टेलिस्कोपहरू लक्षित गर्न समयको अनुरोध गरिरहेका छन् ।
तर क्यालिफोर्नियाका २३ वर्षीय सोखिन खगोलविद् स्याम डिनले पहिले नै पुराना डेटासेटहरू मार्फत पुड्को ग्रह उम्मेद्वारलाई ट्र्याक गर्न सक्षम हुनुभएको छ ।
“ओएफ२०१, मेरो विचारमा पछिल्लो दशकमा बाहिरी सौर्यमण्डलमा सबैभन्दा चाखलाग्दो खोजहरू मध्ये एक हो”, डिनले भन्नुभयो ।
– प्लानेट नाइनका बारेमा के ?
कुइपर बेल्टमा फेला परेका हिउँले ढाकिएका चट्टानहरूको एक विशेष दिशामा समूहबद्ध कक्षामा जाने प्रवृत्ति राख्छन् ।
दुई दशकअघि खगोलविद्हरूले यो पृथ्वीभन्दा १० गुणा ठूलो विश्वको गुरुत्वाकर्षणको कारणले भएको थियो भनेर प्रस्ताव गरे, यसलाई प्लानेट नाइन नाम दिए र त्यसबेलादेखि चलिरहेको बहस सुरु भयो ।
यसलाई कहिलेकाहीँ प्लानेट एक्स पनि भनिन्छ । यो नाम एक शताब्दीभन्दा पहिले नेप्च्युनभन्दा बाहिरको काल्पनिक संसारका लागि प्रस्तावित गरिएको थियो ।
सन् १९३० मा खगोलविद्हरूले प्लानेट एक्सको खोजी गर्दा उनीहरूले प्लुटो फेला पारे । यो हाम्रो सौर्यमण्डलको नवौँ ग्रह बन्यो ।
तर प्लुटो धेरै सानो निस्क्यो –– यो चन्द्रमाभन्दा सानो छ –– र २००६ मा पुड्को ग्रहको स्थितिमा घटाइयो ।
अब त्यहाँ चार अन्य आधिकारिक रूपमा मान्यता प्राप्त पुड्का ग्रहहरू छन् र चेङले २०१७ ओएफ२०१ तिनीहरूको श्रेणीमा सामेल हुनसक्ने विश्वास गर्नुभएको छ ।
जब अनुसन्धानकर्ताहरूले यसको कक्षाको मोडेल बनाए, तिनीहरूले यसले समान वस्तुहरूको समूहबद्ध प्रवृत्तिलाई पछ्याउँदैन भन्ने फेला पारे ।
यसले प्लानेट नाइन सिद्धान्तका लागि समस्या निम्त्याउन सक्छ, तर चेङले थप डेटा आवश्यक रहेकोमा जोड दिनुभयो ।
क्यानाडाको युनिभर्सिटी अफ रेजिनाकी सामन्था ललरले एएफपीलाई भन्नुभयो, “यो महान खोज र यस्तै अन्यको अर्थ प्लानेट नाइनका लागि मूल तर्क कमजोर हुँदै गइरहेको छ ।”
यस वर्ष चिलीमा अनलाइन जाने निर्धारित गरिएको भेरा रुबिन वेधशालाले कुनै न कुनै तरिकाले यस रहस्यमा प्रकाश पार्ने अपेक्षा गरिएको छ ।
डिनका अनुसार अहिलेसम्म प्लानेट नाइनको कुनै सङ्केत नभेटिनु निरुत्साहजनक थियो । “तर भेरा रुबिन क्षितिजमा भएकोले मलाई लाग्दैन कि हामीले यसको अस्तित्वका बारेमा धेरै लामो समयसम्म सोच्नुपर्नेछ”, उहाँले भन्नुभयो ।
चेङका लागि उहाँ यो विशाल ग्रह कतै बाहिर छ भन्ने अझै पनि आशा गर्नुहुन्छ ।
“हामी यस्तो युगमा छौँ जब ठूला टेलिस्कोपहरूले ब्रह्माण्डको किनारासम्म देख्न सक्छन्”, उहाँले भन्नुभयो, “तर हाम्रो घरको आँगनमा के छ त्यो अझै पनि धेरै हदसम्म अज्ञात छ ।”
–––
Share This Article
Facebook Email Copy Link Print
Previous Article समाजवाद कार्यान्वयन गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री खनालको जोड
Next Article इजरायलले कब्जा गरेको वेस्ट बैंकमा थप यहुदी बस्तीलाई अनुमति

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारविश्व

अमेरिकबाट अवैध आप्रवासी भारत फिर्ता

1 year ago
विश्व

‘ह्याण्ड पम्प’बाट मदिरा निस्कियो, प्रहरी नै चकित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?