2026-10-05 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

७ वर्षीय बालकले ५० वर्षीया महिलाले लगाएको सिक्री चोरी गर्न खोज्दा

काठमाडौँ । भरतपुरमा हिजो एक सात वर्षीय बालकले महिलाले लगाएको सिक्री चोरी गर्न खोज्दै गर्दा समातिएका छन् । भरतपुर–२६ ज्योतिनगरस्थित हाटबजारमा किनमेल गर्न गएकी स्थानीय महिलाको सिक्री बच्चाले चोरी गर्न तान्दै गर्दा फेला पारिएको हो । बच्चाको घर भारतमा भएका खुलेको छ।

स्थानीय ५० वर्षीया कलावती वाग्लेले लगाएको डेढ तोलाको सुनको सिक्री तान्दै गर्दा फेला परेका बालक भारतको बेतिया घर बताउने सात वर्षीय चन्दनकुमार राय हुन् । उनलाई प्रहरी पोष्ट ज्योतिनगरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय चनौली पठाइएको थियो ।

खासगरी भारत र मधेसतिरबाट अभिभावकसँगै आएका स–साना केटाकेटीहरु यताका शहर,बजारमा बाटो हिँड्नेहरुसँग जबरजस्ती पैसा माग्नसमेत बढी मात्रामा खटिँदै आएका छन् भने कतिपय यी बच्चाहरु चोरीमासमेत संलग्न रहँदै आएको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड