2026-11-10 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बंगलादेशको बिमान दुर्घटना : पाइलटले विमानलाई बस्तीबाट टाढा लैजान खोजे तर विद्यालयसँग ठोक्कियो

काठमाडौँ | सोमबार बंगलादेशको ढाकास्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा भारतीय वायुसेनाको प्रशिक्षण विमान एफ-८बीजीआई दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ। दुर्घटना दिउँसो १ बजेतिर भएको थियो।

बंगलादेशी सेनाले प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताएको छ। पाइलटले विमानलाई बस्तीबाट टाढा लैजान खोजेका थिए तर यो विद्यालयसँग ठोक्कियो। वायुसेनाले उच्चस्तरीय अनुसन्धान सुरु गरेको छ।

दुर्घटनामा मृत्यु हुनेमा १६ विद्यार्थी, २ शिक्षक र पाइलट छन्। अर्का एक जनाको मृत्युको बारेमा जानकारी अझै उपलब्ध छैन। १७१ भन्दा बढी घाइते छन्। ६० भन्दा बढी घाइतेहरूलाई बर्न इन्स्टिच्युटमा रिफर गरिएको छ।

२५ भन्दा बढी विद्यार्थीहरूको अवस्था गम्भीर छ। सामान्य घाइते भएका धेरैको उत्तरा मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनाका कारण सरकारले एक दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। दुर्घटना हुँदा विद्यालयमा कक्षा सञ्चालन भइरहेको थियो र सयौं विद्यार्थीहरू त्यहाँ उपस्थित थिए।

दुर्घटनामा पाइलट लेफ्टिनेन्ट मोहम्मद तौकीर इस्लामको मृत्यु भयो।

इन्टर-सर्भिसेज पब्लिक रिलेशन्सले फ्लाइट लेफ्टिनेन्ट मोहम्मद तौकीर इस्लाम विमानका पाइलट भएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने