२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड हुँदा ६ जनाको मृत्यु

२०८२, १२ श्रावण आईतवार १३:११

काठमाडौँ | भारत उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार, मन्दिरमा अत्यधिक भीड जम्मा भएपछि घटना भएको हो ।

भीड धेरै भएकाले मानिसहरू तार समाउँदै अगाडि बढ्न थालेका थिए । केही तार च्यातिए र त्यसमा करेन्ट लागेको जनाइएको छ, जसले गर्दा भागदौड मच्चिएको थियो । तर, प्रहरीले करेन्ट लागेको कुरा अफवाह भएको जनाएको छ । एसएसपी प्रमेन्द्र सिंह डोभालले भनेका छन्, ‘मनसादेवी मन्दिरमा भगदड हुँदा ३५ जना घाइते भएको सूचना प्राप्त भएको थियो । ती सबैलाई तत्काल अस्पताल ल्याइयो । तीमध्ये ६ जनाको मृत्यु भएको छ भने अन्यको उपचार भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर