2026-10-05 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भारतमा रोजगारीको प्रलोभन: भारत गएपछी नेपाली युवकको मिर्गौला निकालियो

काठमाडौँ | भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाएर लगिएका एक जना नेपालीको मानव तस्करीमा संलग्न गिरोहले मिर्गौला निकालिदिएको भेटिएको छ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो ।

 

भुजेलका अनुसार, डेढ महिनाअघिसम्म पोखरामा ज्याला मजदुरी गरिरहेका उनलाई भारतमा राम्रो होटलमा जागिरको अवसर रहेको भन्दै प्रलोभन देखाइएको थियो । ‘सडकमा जाली लगाउने, पर्खाल बनाउने काम गरिरहेको थिएँ, त्यसबाट दैनिक १ हजार रुपैयाँ ज्याला आउँथ्यो,’ उनले भने, ‘इन्डियामा जाँदा राम्रो पैसा आउँछ भन्ने भए पछि गएको थिएँ ।’

त्यसअघि उनी कहिल्यै नेपालभन्दा बाहिर गएका थिएनन् । ‘खासमा अहिले पनि म त्यो ठाउँको नाम बताउन सक्दिनँ,’ उनले भने, ‘एक महिनाजति काम गरेपछि मैले घर जान्छु भनेको थिएँ ।’ पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेका थिए । त्यही अनुसार, ती व्यक्ति, एकजना सवारी चालकसहित उनी भारत गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर