घोडा नाच

साझासवाल
0 Min Read

काठमाडौँ | भक्तपुरको मध्यपुर थिमि–५ स्थित पोबुटोलबाट साँझ सलाचा प्याखँ अर्थात् घोडा नाच प्रदर्शन गरिँदै । गाईजात्राको भोलिपल्टदेखि चार दिन प्रत्येक राति भुलाङ्खेल, दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, चपाचोलगायत क्षेत्रमा घोडा नाच प्रदर्शन हुने गर्छ । तस्बिर- /रासस

घोडा नाच

Share This Article