१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

२८ श्रावण २०८२, मंगलवार १७:२१

काठमाडौँ | पर्सा जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएपछि आफन्तजन आन्दोलित बनेका छन्। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष जेल सजाय भोगिरहेका २८ वर्षीय राहुल साहको मंगलबार बिहान मृत्यु भएपछि आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रकाअनुसार राहुल मंगलबार बिहान व्यायाम गर्ने क्रममा अचानक बेहोस भएका थिए। उनले भने, “वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन्। उपचारका लागि अस्पताल पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरे।”

प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको पुष्टि गरे पनि मृतकका आफन्तले जेल प्रशासनको लापरवाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का