१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

१२ भाद्र २०८२, बिहीबार ११:२५

काठमाडौँ | डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् । बिहीवार बिहान नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडक खण्डमा ठाडा बजारबाट सदरमुकामतर्फ आइरहेको से १ ज ७३८ नम्बरको जिप सडक छेउबाट करिब पाँच सय मिटर तल खस्दा घटनास्थलमै चार जनाको मृत्यु भएको हो । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृतकको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण पनि अहिलेसम्म खुलेको छैन । दुर्घटनामा परेकामध्ये कम्तीमा चार जना घाइते भएको अनुमान गरिएको छ । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । उक्त जिप बिहान करिब सवा नौ बजे दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का