२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तानमा फेरि भूकम्प

२०८२, १९ भाद्र बिहीबार १५:२२

काठमाडौँ | अफगानिस्तानमा विनाशकारी भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् । बिहीबार बिहान १०ः४० मा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले एउटा विज्ञप्तिमा भनेको छ । भूकम्प जमिनबाट १३५ किलोमिटर गहिराइमा गएको थियो । यसअघि बुधबार राति १० किलोमिटर गहिराइमा भूकम्प रेकर्ड गरिएको थियो । यसले परकम्पको जोखिम बढाएको बताइएको छ । बुधबार राति २३ : ५३ बजे १० किलोमिटर गहिराइमा कम्पन महसुस गरिएको थियो ।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तानको भूकम्प प्रभावित कुनार र नान्गारहार प्रान्तहरूमा आपतकालीन सहायता पठाएको थियो । अगष्ट ३१ मा गएको भुकम्पमा त्यहाा १ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ३ हजारभन्दा धेरै घाइते भएका थिए । प्रारम्भिक सहायता सामग्रीमा खाद्य वस्तुहरू र हाई एनर्जी बिस्कुटहरू पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम