२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रकले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु

२०८२, २० भाद्र शुक्रबार १४:०३

काठमाडौँ | मदनभण्डारी राजमार्गमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन । शुक्रबार विहान सडक छेउँमा हिडिरहेका पैदलयात्रीलाई कमलामाई नगरपालिका वडा नं. ९ बथानचौडीमा विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०१–००६ख९६४४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिंदा दुईजना पैदल यात्री घाईते भएका थिए ।

घाईते भएका दुवै जनालाई महोत्तरीको वर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारका लागि पठाईएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नं. ९ बथानचौडीका ४६ वर्षिय भुवन भुजेल रहेका छन । यस्तै सोही ठाउँका टेकप्रसाद दाहाल गम्भिर घाइते छन । उनको शुभस्वस्तिक अस्पताल वर्दिवासमा उपचार भईरहेको छ । ट्रकले सडक नजिकै भएको घरमा समेत ठक्कर दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो