२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ

२०८२, १ फाल्गुन शुक्रबार १५:२३

काठमाडौँ | झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो। उजुरी प्राप्त हुनासाथ एक्सनमा उत्रिएको प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो।

हाल प्रहरीले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर घटनाको विस्तृत विवरण र प्रमाण संकलन गरिरहेको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता