२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध

२०८२, ४ चैत्र बुधबार १६:३९

काठमाडौँ | नवनिर्वाचित सांसद हर्क साम्पाङले सावधानी अपनाएर सवारीसाधन चलाउन अनुरोध गरेका छन्।

आज (बुधबार) खोटाङमा हेलिकप्टर दुर्घटना भएपछि भिडियो सन्देशमार्फत उनले सबैलाई सावधानी अपनाएर सवारीसाधन चलाउन अनुरोध गरे। ‘चार चक्के, दुई चक्के, तीन चक्के, छ चक्के लगायत उड्ने सवारीसाधन पनि सावधानी पूर्वक चलाउनुपर्छ।’ उनले भने ।

खोटाङमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको देखिएको भन्दै उनले दुर्घटनाको कारणबारे थाहा दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

काठमाडौँबाट खोटाङ उडेको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका ७४ वर्षीय कतिबहादुर राईको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बाँकी ५ जना भने सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन