२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

र्राइनो संरक्षण गोल्डकपः हेटौंडा बिरुद्ध ३ गोल हान्दै जगदम्बा लुम्बिनी क्लब बिजयी

२०७३, १ कार्तिक सोमबार १३:२९

गोपिकृष्ण चापागाई/ कात्तिक १, नवलपरासी । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा जगदम्बा लुम्बिनी क्लब रुपन्देही बिजयी भएको छ । पिप्ले युथ क्लब हेटौंडा बिरुद्ध ३ गोल हान्दै जगदम्बा लुम्बिनी क्लब बिजयी भएको हो । पिप्ले युथ क्लब हेटौंडाले दोस्रो हाफ पछि १ गोलमात्र हान्न सफल भयो ।

जगदम्बा लुम्बिनी क्लबको तर्फबाट पहिलो हाफमा जर्सि नम्बर १९ का अजित थापाले १ गोल, दोस्रो हाफमा जर्सि नम्बर १७ का रितेश मल्लले १ गोल र दोस्रो हाफ मै जर्सि नम्बर ९ का मन्दिप थापाले १ गोल गरेर बिजयी बन्न सफल भए । त्यस्तै प्रतिस्पर्धि टिम पिप्ले युथ क्लब हेटौंडाको तर्फबाट दोस्रो हाफमा जर्सि नम्बर ७ का राजिप प्रजापतिले १ गोल मात्र गर्न सके । 

साथै भोली (मंगलबार) लालबन्दी स्पोट्स क्लब सर्लाही र आयोजक चितवन राष्ट्रिय निकुञ्जको टिम बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल दिउँसो ३ बजेबाट शुरु हुने बताइएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा