कात्तिक ५, नवलपरासी । नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ ।

Tigerप्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, नवलपरासी । नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ ।

Tigerप्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरि"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बाघले महिलाको ज्यान लियो

२०७३, ५ कार्तिक शुक्रबार ०३:२३

कात्तिक ५, नवलपरासी । नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ ।

Tigerप्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार बिहीबार बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो ।

जङ्गल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा बाघले आक्रमण गरेको र दाँहिने खुट्टासमेत खाएको प्रहरीको भनाइ छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । मृतक रानाका १५ र ९ वर्षीय दुई छोरा छन् भने श्रीमान् रोजगारीका लागि विदेश जानुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने