२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पोखरा ११ बिरुद्ध संकटा क्लब काठमाडौं खेलको अन्तिममा १ गोल गर्दै बिजयी

२०७३, ७ कार्तिक आईतवार १३:५५

गोपिकृष्ण चापागाई /कात्तिक ७, नवलपरासी । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पोखरा ११ पोखरा र संकटा क्लब काठमाडौं बिचको खेलमा संकटा क्लब काठमाडौं बिजयी भएको छ । पोखरा ११ बिरुद्ध खेलको अन्तिम समयमा १ गोल गर्दै बिजयी भएको हो ।

खेलको ८७ औं मिनेटमा संकटा क्लबको तर्फबाट जर्सि नं. २ का सबिन खड्काले १ गोल गर्दै टिमलाई बिजयी बनाउन सफल भए । यता पोखरा ११ ले भने पटक पटकको प्रहारबाट पनि गोल गर्न सकेन । 

खेलमा संकटा क्लबको जर्सि नं. १८ का मार्टिन नाम गरेका अफ्रिकन खेलाडीले रातो कार्ड पाएका थिए । भोली सोमबारको खेलमा नेपालगञ्ज ११ र ब्याइज युनियन काठमाडौं बिच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा