२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

११ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक व्यक्ति फरार

२ कार्तिक २०७३, मंगलवार ०६:४७

सरु शर्मा | कत्तिक २, नवलपरासी | जबरजस्ती करणी अभियोगमा परेका नवलपरासीको बडहरा दुबौलीया गाविस वडा नम्बर ३ ललितपुरका एक ब्यक्ति फरार भएका छन् । 

भुल्लन केवट नाम गरेका ब्यक्तिले शुक्रवार साँझ करिव सात बजे सोही ठाँउ बस्ने ११ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरे पछि फरार भएका हुन् । साँझ ७ बजे सोही ठाँउका रामलगन हरिजनका ११ वर्षिय बालिका घरायसि कार्यका लागि उनको घरमा पैसा लिन गएको बेला निजले जबरजस्ती गरेको भनि बालिकाका बुवा रामलगन हरिजनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

उक्त केसलाई जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जबरजस्ती गरेकै दिन बालीकाले रुदै आफनो परिवारलाई जानकारी गराएपछि घटना बाहिर आएको र त्यसपछि पिडक भुल्लन फरार भएको बताईएको छ । पिडित परिवारले आईतबार प्रहरी चौकी गोबरहिंया र जिल्ला प्रहरी कार्यालय नवलपरासीमा निवेदन दिई मुद्दा दर्ता गराएका छन्। करणी गर्ने व्यक्तिको खोजी कार्य भईरहको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य