८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैंडाकोटमा जुवातास खेल्ने ११ जना पक्राउ

९ कार्तिक २०७३, मंगलवार १४:२६

रविन्द्र यादव/ कात्तिक ९, नवलपरासी । गैंडाकोट नगरपालिका–१७ नारायणी किनारास्थित न्यु होलिडे होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ पक्राउ परेका छन् । गैंडाकोट–१३ बस्ने ४२ वर्षीय मनोज दाहाल समेत ११ जनालाई नगद १ लाख ४१ हजार ३ सय ९५ रुपैयाँ र ६ बुक ताससहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरु नवलपरासीका गैडाकोट १३ बस्ने मनोज दाहाल, अमरापुरी ५ बस्ने श्रीभद्र शाही, गैडाकोट १५ बस्ने कृष्ण खरेल , अमरापुरी १६ बस्ने कृष्ण प्रसाद पौडेल ,अमरापुरी ६ बस्ने बर्ष ३३ को शिव गैरे, कमल रानाभाट, गैडाकोट १३ बस्ने प्रितम थापा, अमरापुरी का रबि खरेल, गैडाकोट १७ प्रमानन्द सापकोटा, ओमकार कडेल र चितवनका कमल सापकोटा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता