८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पशु क्वारेन्टाईन चेक पोस्ट महेशपुरको पहिलो चौमासिक बैठक सम्पन्न

६ कार्तिक २०७३, शनिबार ०६:५४

सरु शर्मा/कात्तिक ६, परासी । पशु क्वारेन्टाईन चेक पोस्ट महेशपुरको पहिलो चौमासिक बैठक तथा क्वारेन्टाईन समन्वय अन्तरक्रिया कार्यक्रम आज महेशपुरमा सम्पन्न भएको छ । 

भारतवाट हुने चोरी पैठारीलाई निरुतसाहित गर्नका लागि पशु क्वारेन्टाईन भैरहंवाको आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । 

स्थानीय शुरक्षा निकाय प्रमुख, भन्सार,गाविस प्रतिनिधि, पत्रकारहरुको बिच भएको उक्त अन्तरक्रियावाट भारतमा विभिन्न ठाँउमा बर्डफ्लु रोग देखा परेकाले भारतीय बजारबाट मासुका लागि आयात हुने पशुपंछिको ब्यापारमा विशेष जोडका साथ चेक जाँच गर्नेमा जोड दिईएको छ । 

पशु क्वारेन्टाईन कार्यालय भैरहंवाका पशु चिकित्सक शत्य नरायाण शाह, पशु सेवा कार्यलय नवलपरासीका पशु चिकित्सक पशुराम फुँईयाल , महेशपुर छोटी भन्सारका नायब सुब्बा रेवतिराज गिरी, सिमा प्रहरी चौकी महेशपुरका प्रहरी निरिक्षक शैलेन्द्र कुमार भट्ट लगायतले मासुका लागि आयात हुने माछा, पशुपंछि लगायतका बस्तुमा विशेष जोड दिनुपर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता